हुम्लामा चिसो बढ्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ कार्तिक २०७२, बिहीबार ११:४९

हुम्ला, १२  कात्तिक  । हुम्लामा गएरातिबाट पानी पर्दा चिसो बढेको छ । सदरमुकाम सिमीकोटका पसलहरूमा बिहानैदेखि आगो बालेर पसल खुलाएका छन् भने सदरमुकाम सिमीकोटको माथिल्लो लेकमा हिमपात भइरहेको छ ।

यसपाली कात्तिक महिनामै चिसो बढेकाले छिट्टै हिमपात हुने सम्भावना बढेको स्थानीय बासिन्दा बताउँछन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१