बलिउडमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल नायिका दिपिका पादुकोनको मोडलिङ करिअर ‘क्लोज अप दन्त मन्जन’को विज्ञापनबाट सुरु भएको थियो ।
शाहिद कपूर
ल्मी पारिवारिक परिवेशका शाहिद कपूर आयिसा टाकियासँग बाल्यकालमा नै ‘कम्प्लान’को विज्ञापनमा देखिएका थिए ।
लिउड नायिका आयिसा टाकियाले बाल्यकालमा नै शाहिद कपूरसँग ‘कम्प्लान’को विज्ञापन गरेकी थिइन् ।
नायिका ऐश्वर्या राय बच्चन आमिर खानसँग ‘पेप्सी’को विज्ञापनमा पहिलोपटक देखिएकी थिइन् ।
फिल्मी दुनियाँमा आफ्नो पहिचान बनाउनुपूर्व अनुष्का शर्माले पहिलोपटक सन् २००४ मा ‘सेबोलिन ओल्ड क्रिम’को विज्ञापन खेलेकी थिइन् ।
बलिउडमा भर्खरै उदाएका नायक बरुण धवनको करिअर पनि विज्ञापनबाटै सुरु भएको थियो । उनले बाल्यकालमा नै ‘कोलगेट सुपर टुथब्रस’को विज्ञापनबाट आफूलाई मोडलिङको दुनियाँमा प्रवेश गराइसकेका थिए ।
नायिका विद्या वालनको पनि करिअरको सुरुवात विज्ञापनबाट नै भएको थियो । उनले ‘किलनिक प्लस’को विज्ञापनमा आमाकाृ भूमिका निभाएकी थिइन् ।
प्रतिक्रिया