हलिउड अभिनेत्री एमिलिया क्लार्कलाई पुरुषहरुको एक पत्रिकाले संसारकै सबैभन्दा सेक्सी जीवित महिलाका रुपमा छनौट गरेको छ ।
‘संसारकै सेक्सी’ उपाधि सो पत्रिकाले पाठकले मन पराएको आधारमा छनौट गरेको जनाएको छ ।
ऐस्क्वाएर पत्रिकाले गरेको पाठक सर्वेक्षणका आधारमा २८ वर्षीया एमिलियालाई संसारकै सबैभन्दा सेक्सी जीवित महिलाको उपाधि दिएको हो । –एजेन्सीको सहयोगमा । ।
प्रतिक्रिया