फेसबूकमा जि आइ याफ (GIF Image) कसरी पठाउने ??

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० आश्विन २०७२, शनिबार १७:०७

gif 6

फेसबूकले हालसाल  नयाँ फिचर थपेको छ त्यो हो  फेसबुक च्याटमा जि आइ एफ इमेज पठाउने

तपाईं हरु लाई थाहा नहुन सक्छ के हो जि आइ एफ इमेज ?

जि आइ एफ इमेज भनेको  भिडियो जस्तै छोटो समय को लाई चल्ने तस्बिर हो |

यो सुबिधा फेसबूकले भरखरै सुरु गरेको हो यसबाट तपाईं ले बिभिन्न प्रकारका  भिडियो जस्तै चल्ने तस्बिरहरु च्याट वा फेसबूक मेसेज मा पठाउन सक्नु हुनेछ  |

कसरी पठाउने त  जि आइ याफ इमेज ?

यस्को लागी तपाईं पहिला फेकबुक च्याट मा जानु होस, तपाईंले तल तस्बिर मा देखाए जस्तै च्याट बक्स मा GIF लेखेको देख्न सक्नु हुनेछ

gif 1

त्यहाँ तपाईंले   जि आइ एफ इमेज देख्न सक्नु हुन्छ र आफु लाई मन परेको तस्बिर पठाउन सक्नु हुनेछ अझ फेकबुक ले तस्बिर खोज्न सकिने समेत बनाएको छ

gif 2

तस्बिर आए पछी तपाईंले पठाउन चाहनु भएको तस्बिर म दुइपटक क्लिक गर्नुहोस तस्बिर तपाईं सँग च्याट गर्ने लाई वा मेसेज गर्ने लाई जानेछ

यसरी तपाईं फेसबूक मा रमाइलो रमाइलो तस्बिर तथा चल्ने तस्बिर पठाउन सक्नु हुनेछ |

gif 3gif 4gif 5gif 6

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१