काठमाडौं । हिन्दी फिल्म हेट स्टोरी ३ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । यस अघिका हेट स्टोरीका २ वटा भागमा सेक्सलाई प्राथमिकता दिइएको थियो । त्यसैले पनि दुवै भागले औसत सफलता पाएका थिए ।
तर ट्रेलर हेर्दा लाग्छ यसपालीको तेस्रो भागमा यसअघिका भन्दा धेरैनै बोल्ड अनि कामुक दृश्य राखिएको छ ।
फिल्मका दुइ मुख्य नायिका डेजी शाह र जरीन खानलाई सलमान खानले बलिउडमा ल्याएका हुन् ।
डेजी शाह, जरीन खान, शरमन जोशी र करन सिंह ग्रोवरको मुख्य भुमिका रहेको हेट स्टोरी ३ को ट्रेलर यस्तो छ ।
‘Hate Story 3’ Official Trailer | Zareen Khan, Sharman Joshi, Daisy Shah, Karan Singh | T-Series
प्रतिक्रिया