म्याच फिक्सिङको मुख्य योजनाकार कप्तान र प्रशिक्षक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ आश्विन २०७२, शुक्रबार ११:०३

match-fixing-650x330काठमाडौं  । म्याच फिक्सिङको आरोपमा बुधबार पक्राउ परेका राष्ट्रिय टिमका चार खेलाडी र प्रशिक्षकमध्ये कप्तान सागर थापा र प्रशिक्षक अन्जन केसी मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

लामो अनुसन्धानपछि प्रहरीले थापा र केसीसहित खेलाडीहरु रितेश थापा, सन्दीप राई र विकाससिंह क्षेत्रीलाई बुधबार पक्राउ गरेको हो । उनीहरुलाई राज्यविरुद्धको अपराध अन्तर्गत कारबाही अगाडि बढाउने तयारी प्रहरीको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१