पगायिका बियोन्सले स्विमिङ पुलमा बोल्ड फोटोसुट गराएकी छिन् । टपलेसदेखि पूर्णतः नांगिएरसम्म फोटो खिचाई उनले सार्वजनिक गरिदिएकी छिन् ।
‘रन द वल्र्ड’ गीतमार्फत चर्चामा आएकी उनले क्यामेरातिर ढाड फर्काएर अनेक पोजमा फोटो खिचाएकी हुन् । यसपटक खिचिएका उनका तस्बिर ब्ल्याक एन्ड ह्वाइट छन् ।
उयकभउसो त उनले यस्ता सेक्सी फोटो पहिलोपटक सुट गराएकी भने होइनन् । यसअघि पनि उनका भड्किला तस्बिरबारे समाचार बनिसकेका छन् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया