मृगौलामा भएका ढुंगा-बालुवालाई घरेलु प्रविधिबाट पगाल्न सकिने अचुक उपचार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ आश्विन २०७२, बिहीबार १७:३८

Mortar with fresh rosemary and dried spicesमानव मृगौला तथा पित्त थैलीमा ढुंगा वा बालुवा देखिनु आजभोली अनौठो कुरा रहेन। मृगौला तथा पित्त थैलीमा जम्मा भएका ढुंगालाई अपरेशन तथा आधुनिक प्रविधीद्धारा उपचार गर्नु भन्दा पनि प्राकृतिक उपचारको माध्यमबाट सजिलै पार पाउन पाए हुन्थ्यो भन्ने चाहना सवैको हुन्छ ।

अपरेशन नै नगरि मृगौला तथा पित्त थैलीमा हुने ढुंगा वा बालुवालाई भरपर्दो प्राकृतिक उपचारको माध्यमबाट कसरि छुटकारा पाउन सकिएला भन्ने जिज्ञासा हामीमा हुनु स्वभाविकै हो । तसर्थ डीसिनेपालमा प्रकासित यस लेखको सहयोगले मृगौला तथा पित्त थैलीमा जम्मा भएका ढुंगा तथा बालुवा बाट सजिलै छुटकारा पाउने बिधिका बारेमा जानकारी प्राप्त गर्नु भई लाभ उठाउनु हुनेछ भन्ने हामीले आशा गरेका छौं ।

उपचारका लागि चांहिने सरदामहरु स्बार नेपाल फर्काएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१