तक्मे बुडा र माग्ने बुडोको ‘लौ दशै आयो’ हेर्नुस् भिडियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ आश्विन २०७२, मंगलवार ०५:३०

काठमाण्डौँ । हाँस्य व्याङ्ग्य कलाकार विल्सन विक्रम राई उर्फ ‘तक्मे बुढा’ को निर्देशनमा दसैंको एक रमाइलो गीति भिडियो तयार भएको छ । ‘लौ दशैं आयो’ बोलको यो गीतको भिडियोमा हाँस्य व्याङ्ग्य क्षेत्र र म्यूजिक भिडियो तथा फिल्म क्षेत्रमा चिनिएका अनुहार फिचरिङ छन् ।

गीतको भिडियोमा निर्देशक राई, हाँस्य व्याङ्ग्य कलाकार केदार घिमिरे उर्फ ‘माग्ने बुढा’, युवा नायकहरु गौरव पहारी, संयम पुरी, सलोन बस्नेत नायिकाहरु नम्रता सापकोटा, अशिष्मा नकर्मी, मेनुका प्रधान, करिश्मा श्रेष्ठ छन् ।
बिग मबकजबष्लत्यस्तै दिपक आचार्य, सुरेन्द्र केसी, संयुक्ता पुरी, देवा पुरी, इश्वरी लगायत कलाकार पनि भिडियोमा फिचरिङ छन् । सरन गुरुङ र धिरज श्रेष्ठको संगीत रहेको गीतमा गीतमा अगम गुरुङको स्वर छ ।

Lau Dashain Aayo by takme , magne , kiran kc, singer : – binod gurung

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१