खेलाडीले पनि दिए प्रधानमन्त्री ओलीलाइ बधाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ आश्विन २०७२, सोमबार १६:०३

काठमाडौं । खेलकर्मी तथा पर्वतारोहिहरुले  नवनियुक्त प्रधानमन्त्री केपी ओली लाई बधाई दिएका छन् ।kp3
कृतिमानी बिश्व पर्वतारोही एवम लामो दुरीका धाव क संजय पण्डित तथा राखेपका  पूर्व उपाध्यक्ष पिताम्बर तिम्लिसिना लगाएत खेलकर्मीहरुले आज  ३८ औ प्रधानमन्त्री के पी ओली लाई बधाई ज्ञापन गरेका छन् ।

kp 1

बधाई कार्यक्रममा  प्रधानमन्त्री ओलीले  खेल अनि पर्यटन विकासलाईलाई उच्च प्राथमिकतामा राखेको कुरा पनि व्यक्त  गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१