हुनेखानेहरु बोर्डिङमा, गाउँका विद्यालयमा दलितमात्र

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ आश्विन २०७२, सोमबार १०:५०

imagesबेनी (म्याग्दी)  । म्याग्दीको बेनी नगरपालिका वडा नं ३ ज्यामरुककोटको खड्गभवानी प्राविमा प्रायः सबै विद्यार्थी दलित जातिका रहेका छन् । त्यसक्षेत्रमा ६५ घरधुरीमा ३६० जनसङ्ख्या रहेकामा हुनेखानेहरुले बागलुङ, बेनी बजार क्षेत्रका बोर्डिङमा पढ्न पठाउँछन् ।

गरिबीका कारण पढ्न नसकेका विद्यार्थीलाई विभिन्न गैरसरकारी सङ्घसंस्था र सामाजिक संस्थाले पोसाक, शैक्षिक सामग्री पनि उपलब्ध गराएको छ । विद्यालयको तीनकोठे भवन जीर्ण बन्दै गएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१