१२ औं दक्षिण एसियाली खेलकुद सागमा कराँतेलाई समावेश नगर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ आश्विन २०७२, सोमबार ०६:२५

karateकाठमाडौँ  । दक्षिण एसियाली ओलम्पिक काउन्सिलले १२ औं दक्षिण एसियाली खेलकुद सागमा कराँतेलाई समावेश नगर्ने आइतबार निर्णय गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

काउन्सिलको चेन्नाइमा भएको बैठकले गुवाहाटी र सिलोङमा फेब्रुअरीमा हुने सागमा समावेश गर्ने २३ खेलको पनि टुंगो लगायो ।

काठमाडौंमा सुन १९९९ मा आयोजित आठौं संस्करणबाट कराँतेले सागमा प्रवेश पाएको थियो । त्यसयता कराँतेलाई पहिलो पटक हटाइएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१