अष्ट्रेलियामा एक महिलाले दुईवटा अनुहार भएको बच्चालाई जन्म दिइन् (फोटो फिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७१, मंगलवार ०७:४७

एजेन्सी । अष्ट्रेलियामा एक महिलाले दुईवटा अनुहार भएकी दुर्लभ बालिकालाई जन्म दिएकी छिन् । महिलाले चिकित्सक हरुको चेतावनीलाई समेत लत्याउदै यस्तो बच्चालाई जन्म दिएकी हुन् । चिकित्सकहरूले उनलाई असामान्य बच्चा जन्मन लागेकोले गर्भपतन गराउन सुझाब दिएका थिए ।article-0-1DC4824F00000578-448_634x480

अल्ट्रासाउन्ड गरेर हेर्दा पेटमा रहेको बच्चाका दुईअनुहार देखिएपछि चकित परेका चिकित्सकले उनलाई गर्भपतन गर्न हारगुहार गरे । तर ऋणी योंग र उनका पति सिमन होबिले तेस्लाई लत्याइदिए र असमान्य बच्चालाई जन्म दिएरै छाडे । article-2626008-1DC4884700000578-668_634x417सुन्दा र हेर्दा चमत्कार झै लागेपनि यो जोडीले जन्माएको बालिकाको दुई अनुहार दुई मुख दुईमुख दुई नाक र दुई जोडी आँखा छन् । यी दुर्लभ बालिका सिड्नीको एक अस्पतालम बिहीबार जन्मिएकी हुन् ।article-2626008-1DC4F4EC00000578-959_634x357

चिकित्सा बिगापनको भासमा यस्ता बच्चालाई डीप्रोसोपस भनिन्छ । यस्ता बच्चाहरुको सरीर एउटै भएपनि टाउको सहित भने दुईवटा हुन्छन् ।article-2626008-1DC4882700000578-465_634x443

दुई तुक भएकोले बालिकालाई दुई नाम दिएको छ । एकको नाम फेथ विश्वास र अर्कीको नाम होप आशा राखिएको छ ।

चिकित्सकको चेतावनीका बाबजुद बालिकाको अवस्था स्थिर छ र उनको कुनै सहयोग बिना श्वासप्रश्वास भइरहेको छ ।

article-2626008-1DC4883F00000578-337_634x387

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१