नोजाको प्रारम्भिक साधारण सभा (भिडियो सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ आश्विन २०७२, सोमबार ०७:५७

काठमाडौं । सूचना तथा संचार प्रविधि मन्त्री डा। मिनेन्द्र रिजालले राष्ट्र अति कठिन मोडमा रहेको र यस्तो अवस्थामा विरोध भन्दा पनि सुझबुझका साथ अगाडि बढ्नुपर्ने विचार राखेका छन् ।

राजधानीमा आज सम्पन्न राष्ट्रिय अनलाइन पत्रकार संघको प्रारम्भिक साधारण सभा तथा ‘बढ्दो अनलाईन पत्रकारिता, यसको चुनौती र विश्वसनीयता’ नामक विचार गोष्ठीमा प्रमुख अतिथिको आशन ग्रहण गरेका मन्त्री डा। रिजालले मन्तव्यका क्रममा उक्त विचार राखेका हुन्  ।

भिडियो सहित

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१