सनी लियोनी र जरीन खानको दुईवटा सेक्सी फिल्मबीच टक्कर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ आश्विन २०७२, आईतवार ११:३९

sunnyमुम्बई, एजेन्सी । चलचित्र रिजिल गर्ने मिति पाउनु पनि भाग्यमानी नै मानिन्छ चलचित्र उद्योगमा । खासगरी कम बजेटका मध्यमस्तरका फिल्महरुका लागि रिलिज डेटले ठूलो अर्थ समेत राख्दछ ।

यस्तै अवस्थामा यौन र रोमान्समा आधारित दुई वटा चलचित्रका बीचमा ठूलो टक्कर हुन गइरहेको छ । यी दुई चलचित्रका नायिका हुन–सनी लियोनी र जरीन खान ।

आगामी चार डिसेम्बरका दिन सेक्स कै वरिपरि घुमेका दुई चलचित्रद सनि लियोनीको मस्तिजादे र जरीन खानको ‘हेट स्टोरी’ प्रदर्शन हुन गइरहेको छ ।

हेट स्टोरी सिरिजका फिल्महरुको विषयबस्तु निकै बोल्ड हुन्छ । साथै सेक्सी दृश्यहरुको समेत भरपूर प्रयोग गरिएको हुन्छ । आफ्नो करियर जोगाउनका लागि सलमान खानको माध्यमबाट जरीन खानले बिन्दास युवती हुने फैसला गर्दै यो चलचित्र साइन गरेकी हिुन । यसमा उनलाई निकै सेक्सी लुक्समा देख्न सकिने छ ।

अर्कोतर्फ मस्तिजादे मा सनि लियानी रहेकी छिन् । सनीको चलचित्रमा उपस्थिति नै चलचित्रको सेक्सीपनका लागि काफी हो । सेन्सरले यो चलचित्रलाई रोकेर राखेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१