नेपाल पत्रकार महासंघको वेबसाइट ह्याक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ आश्विन २०७२, शुक्रबार १७:०६

Indian-hacker1काठमाडौं  । नेपाल पत्रकार महासंघको वेबसाइट भारतीय ह्याकरको कब्जाबाट करिब ६ घण्टा पछि मुक्त भएको छ । भारतीय ह्याकरले महासंघको साइट ह्याक गरि भारतको झण्डा राखेका थिए । त्यसको तल ‘ह्याक्ड’ लेखिएका थिए । त्यसमा भारतीय ह्याकरहरुले वेबसाइट ह्याक गरेको लेखिएको थियो ।

अहिले भने महासंघको बेवसाई पूर्ववत झै देखिन्छ । पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र विष्टले बेवसाइट ह्याक भए पछि प्राविधिकहरुसँग छलफल गरी बेसाईट नियन्त्रनमा ल्याउन आग्रह गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१