सुटकेसमा कपडा प्याक गरि गन्तव्यमा जानुहोस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७१, सोमबार १६:२१

(एजेन्सी)– चीनको हुनान प्रान्तका एक किसानले एउटा यस्तो सुटकेस बनाएका छन् जसमा तपाईं आफ्नो कपडा पनि राख्न सक्नुहुन्छ र त्यसमाथि चढेर आफ्नो गन्तव्यमा पनि जान सक्नुहुन्छ ।suitcase-scootersuitcase-scooter ताइवानको वान्ट चाइना टाइम्स पत्रिकाका अनुसार यो मेसिनको पछाडि दुईवटा पाङ्ग्रा राखिएको छ भने अगाडि भागमा एउटा पाङ्ग्रा रहेको छ । यसले दुई यात्रुहरुलाई लिएर प्रतिघण्टा २० किलोमिटरको गतिमा ६० किलोमिटरसम्मको यात्रा गर्ने गर्दछ । रिचार्जेबल लिथियम ब्याट्रिबाट चल्ने यो सुटकेसमा बसिसकेपछि यसमा राखिएको ह्यान्डलबारबाट यसलाई नियन्त्रित गर्न सकिनेछ ।   

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१