प्रसिद्ध पप गायिका रिहानाले हालै Dior म्यागजिनका लागि फोटोशूट गराएकी छिन् । उक्त म्यागजिनका लागि उनले फरकफरक पोजमा फोटोसूट गरेकी छिन् । फोटोसूटको दौरान उनले कालो, खैरो रङका पहिरन लगाएकी थिईन् ।
उनले केहि फोटो ईन्स्टाग्राममा पनि राखेकी छिन् । गायनका ख्याती कमाएकी उनी सामाजिक संजालमा पनि उत्तिकै लोकप्रिय छिन् । उनको इन्स्टाग्राम एकाउण्टमा मात्रै २५.२३ मिलियन फलोअर्स छन् ।
एजेन्सी
प्रतिक्रिया