फिरोजको ‘प्रिया’ सार्वजनिक (भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ आश्विन २०७२, बुधबार १३:०३

बिगत ५ बर्ष देखि नेपाली संगीत क्षेत्रमा सक्रिय गायक फिरोज तिमल्सिनाको नयाँ पप गीतको भिडियो सार्बजनिक भएको छ ।  स्वयम् फिरोजको स्वर र शब्दमा प्रकाश नेपालीले संगीत रहेको गीतको भिडियोलाई प्रविनले निर्देशन गरेका हुन् ।

ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई अनुप गिरीले सम्पादन गरेका छन् । भिडियोमा श्रृती राना र निशान्त शाहले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस् :
https://youtu.be/Y94BV1Hb4Zs

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज १८, २०८१