विश्वकै सबैभन्दा ‘खतरनाक तथा सुन्दरी’ कम्युटर ह्याकर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ आश्विन २०७२, बुधबार ०८:४१

anna1 मेडिसिनलाई एक सुन्दरीले ह्याक गरिदिएकी छिन् । उनले यस साइडमा भएका मानिसहरुको गोप्य जानकारी समेत हासिल गरेको बताइएको छ । उनि दुँनीयाकी एकदमै सुन्दर ह्याकर भएको एजेन्सीहरुले बताएका छन् । उनि को हुन् तपाईलाई हामी जानकारी गराउनेछौं – रुसकी यि सुन्दरी ह्याकर अन्ना चापमनलाई अमेरिकी सरकारले उनकी एक साथीसमेत लाई गए जुनमा गिरफ्तार गरेको थियो । उनलाई अमेरिकी सरकारका गोप्य डाटा ह्याक गरी चोरी गरेको आरोप अमेरीकी सरकारले लगाएको छ । अमेरिकी सरकारयो यो पनि भनेको छ कि उनी कैयंन डाटाहरु ह्याग गरेर अमेरिकी सरकारको जासुसी गरिरहेकी छिन् । अन्ना रुसको मास्को युनिभर्सिटीमा पढेकी एक विद्यार्थी हुन् । उनलाई अमेरिकी सरकारको गुप्तचर निकाय सिआइबिले  जुलाईमा ह्याक गरेको आरोपमा पुन समातेको थियो । २०१३ मा जब उनले स्टोनेड एडबर्डलाई विबाहको प्रस्ताब गरिन् तब उनको भिडियो र फोटो इन्टरनेटमा भाइरल भएको थियो । स्टोनेड ति व्याक्ति हुन जसले अमेरिकी सरकारका हजारौं गोप्य डकुमेन्ट आउट गरिदिएका थिए । उनि अमेरिकी गुप्तचर सिआइबि पुर्व कर्मचारी समेत हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१