हावा पानी र घामको रोशनीबाटै बाँच्ने यी कस्ती युवती ?( फोटो फिचरसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७१, सोमबार ०७:५२

मान्छे खाना नखाइ बाच्न सक्छ  भनेर कल्पना पनि गर्न   सकिन्न  मान्छे बाँच्नको लागि उत्तम आहारको आबस्यकता पर्दछ । तर, युक्रेनकी २३ वर्षे  युवती लुक्यानोवाले भने आफूले जान्ने भएदेखि  खाना खाएकी छैनन् । उनी हावा, पानी र घामको रोशनीबाटै बाच्छिन ।
कोइ पनि मान्छे उनलाई देख्नासाथ मान्छे नभएर मानब निर्मित  गुडीया हो भनेर एकपटक झुकिन्छ ।

जीरो फिगरकी उनलाई देख्नेहरू अचम्म पर्छन  कसरी यस्तो फिगर भयो भनेर ।  ल्यूकानोवा  आफूलाई अध्यात्मिक गुरु भन्न मन पराउछीन । उनी ज्यादा समय यात्रामै विताउछीन् ।  उनका अनुसार दुनियामा बढेको नकरात्मकतालाई  कमगर्नको लागि धर्तिमा आफ्नो जन्म भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१