हिरोइनको टाङमुनि पत्रकार घुसेपछि……..

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७१, सोमबार ०७:५०

फ्रान्समा आयोजित क्यान्स फिल्म फेस्टिभलमा हिरोईनको गाउनभित्र एक व्यक्ति छिरेपछि ठुलै हङगामा सिर्जना हुन पुग्यो । हरेक चोटी कुनै न कुनै रमाईला घटना भईरहने यसपटक पनि त्यस्तै भएको छ । journalist-in-goun
रेड कार्पेटमा हिडिरहेकी अमेरिकी अभिनेतृ फरेरा अचानक झजङग भईन्, नसोचेकै घटनाले उनी निकै अत्तालिईन् , एक पत्रकार उनको गाउन भित्रबाट घँुडामुनी घुस्रिन खोजीरहेका थिए । हाउ टु ट्रेन योर ड्यागन–२’की जति बेला उनी रेड कार्पेटमा आफ्नो फिल्मका टिमका साथ पोज दिईरहेकी थिईन् , ती पत्रकार शुरुमा फरेराको फोटो खिच्दै थिए । अचानक के भयो कुन्नि, चार हातखुट्टा टेक्दै फरेरा नजिक आएर उनको दुई खुट्टाबिचमा टाउको छिराए, तत्कालै त्यहाँ स्थित सुरक्षा कर्मीले ती पत्रकारलाई नियन्त्रणमा लिएर समारोहबाटै बाहिर लखेटिदिए । युक्रेनबाट आएका ती पत्रकारले यसअघि पनि यस्तो हर्कत गर्दे  आएको बुझिएको छ । उनले केही समय अघि ग्रेमी अवार्डस्का क्रममा पनि अमेरिकी अभिनेता बिल स्मिथलाई किस खान खोज्दा स्मिथले उनलाई जोडले थप्पड हानेका थिए,÷एजेन्सी ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१