नासाको अंतरिक्षयानले प्लूटोमा पुगेर सफल्ताको संदेश पठायो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ आश्विन २०७२, मंगलवार १३:०७

news_24606nasaएजेन्सी । नासाको न्यू हराइजन अंतरिक्षयानले प्लूटोमा पुगेर तीन सय करोड़ दुरीबाट पृथ्वीमा रहेका वैज्ञानिकलाई आफु सफल भएको संदेश पठाएका छन् ।

पहिलो पटक मानीस यस ग्रहको यति नजीक पुग्न सकेको हो । पुरै दिन उत्साह र तनावमा बिताएका उनीहरुले न्यू हराइजनको टीमले उडेको १३ घन्टे पछि मिशन सफल भएको पुष्टि गरेका थिए । त्यस पछि टीमले सफलताको खुसीयाली मनाएको थियो ।
पिछील्लो आधा सताबदी जती देखि यो ग्रहमा पुग्नको लागी यो नै नासाको अंतिम लक्ष्य थियो । न्यू हराइजनको यात्रा नौं वर्ष पहिले देखि नै सुरु भएको थियो ।  जब प्लूटोलाई पुरै तरीकाले एउटा ग्रह मानिने गर्थ्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१