सस्ता टिकट बुकिङ रोक्का

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ आश्विन २०७२, मंगलवार १०:१९

gahकाठमाडौं । नेपाल उडान भर्ने अन्तर्राष्ट्रिय एयरलाइन्सले ‘टेक्निकल ल्यान्डिङ’ गर्नुपर्ने भएपछि सस्ता टिकटका बुकिङ कटौती गर्ने भएका छन् । भूकम्पपछि अधिकांश एयरलाइन्सले २० प्रतिशतसम्म सस्तो टिक बिक्री गर्ने गरेकामा उडान लागत महँगो पर्ने भन्दै सबैले बुकिङ कटौती गर्न थालेका हुन् । यसअघि मुख्य सिजनहरु दसैं, तिहारमा सस्तो टिकट कटौती गर्ने गरिएको थियो । आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१