नरगिस फाखरी :
म तातो पारिएको कोकोनट हेयर आयलले २० मिनेटसम्म कपाललाई डिप कन्डिसनिङ मसाज गर्छु, यस कुरामा म सम्झौता गर्न सक्दिँन । कोकोनट हेयर आयल कपालको जरैसम्म पुग्छ र घुम्रिएको कपालको समस्या हटाउँछ र कपाल बाक्लो र नरम बनाउँछ । कपालमा अल्कोहल मिसिएको पदार्थ निकै कम प्रयोग गर्नुस् ।
प्रतिक्रिया