काठमाडौँ, १२ असोज । भारतले अघोषित नाका बन्दी गरेसँगै आक्राशित बनेका नेपालीहरुले पनि आफ्नो विरोध जनाउन थालेका छन् । जस अन्र्तगत आज १० बजेदेखि हिन्दी च्यानल बन्द गरिने भएको छ । आज विहान १० बजेदेखि नै लागू हुनेगरी हिन्दी च्यानलहरु बन्द हुने भएका छन् । केबल टेलिभिजन संचालकहरुले बिहान १० बजेदेखि हिन्दी च्यानल बन्द गर्ने निर्णय गरिएको केबल टेलिभिजन सघं र टेलिभिजन एसोसिएसनले जनाएको छ ।
प्रतिक्रिया