आँखा अनुसार युवतीको स्वभाव अलग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ आश्विन २०७२, सोमबार १४:५५

indexआंखा हाम्रो शरीरको सबभन्दा महत्वपूर्ण अंग मानिन्छ । प्रत्यक व्यक्तिको मनोभाव उसका आंखामा देखिन्छ । भनिन्छ आंखाको अध्ययनबाट कसैको पनि सोंच र स्वभाव जान्न सकिन्छ ।

यसका साथै आंखाको भावका साथै आंखाको बनावटबाट पनि व्यक्तिको स्वभाव जान्न सकिन्छ ।
(जुन युवतीका आंखा साना हुन्छन् उ शुभलक्षण भएकी मानिन्न ।
(भित्र धसिएका आंखा भएका युवती चन्चल स्वभावका हुन्छन् ।
(गोलो र बिरालुका जस्ता आंखा हुने युवती कुटिल स्वभावका हुन्छन् ।

(जुन युवतीहरु आंखा च्यातिच्याति हेर्छन उनिहरु एड्भान्स ल्पानिङका साथ काम गर्छन् ।
(साना साना परेला भएका युवतीहरु भाग्यशाली हुन्छन् ।

(जुन युवतीका आंखा मृगका जस्ता ठुला हुन्छन् ती युवतीहरु अत्युत्तम मानिन्छन् ।
(ठुला र कालो आंखा भएका युवतीहरु निकै राम्रा र अशल जीवनसंगिनी मानिन्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१