सन्नीले भनिन्, ‘मोटे भए नि ‘हट’ छौ आमिर’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ आश्विन २०७२, सोमबार १४:०२

timthumb.php बलिउड अभिनेत्री सन्नी लियोनीले उनलाई बलिउडका मिस्टर पर्फेक्टनिस्ट आमिर खान दुब्लो,पातलो र मोटो जूनसुकै रुपमा पनि उस्तै हटु लाग्ने बताएकी छन्। यसै साताको सुरुमा ट्विटरमा सन्नीले आमिरलाई ुहे आमिर तपाईलाई स्न्यापडिलको विज्ञापन देखे। मोटो भए नि नभए नी तपाई हट नै देखिनुहुन्छ, धेरै मायाु भनेर ट्वीट गरेकी थिइन्।

प्रतिक्रिया