बलिउड नायिका हेजेल किचले नेपाल निकै सुन्दर रहेको बताइन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० आश्विन २०७२, आईतवार १३:३६

pic-1काठमाडौं । भारतले नेपालमा अघोषित नाकाबन्दी लगाईरहेको बेला बलिउड नायिका हेजेल किचले नेपाल निकै सुन्दर रहेको बताईउदै फुर्सदमा थकाई मार्ने नेपाल आउने बताइन् ।  युहाना इन्टरनेशलन इभेन्ट्स प्रालिले आयोजना गरेको ‘मोडल क्वेस्ट इन्टरनेशनल नेपाल २०१५’ मा मुख्य अतिथि भएर हेजेल काठमाडौं आएकी थिईन् । सोही अवसरमा उनले नेपाली मोडलको विचमा रहेर क्याटवाक गरिन् ।

शुक्रवार नेपाल आएकी हेजेलले शनिबारै बौद्ध लगायतका क्षेत्र भ्रमण गरेकी थिईन् । अन्य केही स्थान घुमेर आईतबार बेलुका मुम्बई र्फकने कार्यक्रम रहेको छ ।

pic-2दर्शकको तालीले उत्साहित हेजेलले नेपाली दर्शकले दर्शाको माया कहिल्यै नभुल्ने प्रतिक्रिया दिईन् ।

प्रतिक्रिया