काठमाडौँ ,८ असोज । मुस्लिम धर्मावलम्बीको महान् चाड बकर इदको पावन अबसरमा नेपाल परिवार दल सम्पूर्ण मुस्लिम मित्रहरुमा शुभ-कामना ब्यक्त गर्दछ । नेपाल बहु-सांस्कृतिक मुलुक हो र हाम्रा नागरिकले मान्ने हरेक धर्म संस्कृति हाम्रा सम्पति हुन् । बकर इदको उपलक्षमा सामाजिक सदभाब, राष्ट्रिय एकता र शान्तिको कामना गर्दछौ।
एकनाथ ढकाल
अध्यक्ष
नेपाल परिवार दल
प्रतिक्रिया