को हुन दीपक खरेल ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ आश्विन २०७२, शुक्रबार ०९:५८

12047440_992116910851443_285136513_nकाठमाडौँ ,८ असोज  काभ्रेपलान्चोकको खरेलथोक मा बि.सं.२०३२ साल मा जन्मेका दीपक खरेल ले प्राथमिक स्कूल गाउँ बाट सकी हाई स्कूल काठमाडौँ बाट गरे! यूनिवर्सिटी जोइन गर्दा देखि नै केहि गरौ भन्ने भाबना  राख्ने खरेल ले काठमाडौँमा बोर्डिंग स्कूल खोले जसमा ३३% बिद्यार्थी निसुक्ल पढ्ने गर्थे !! समाजमा राम्रो छबि बनायका खरेल ले सन् १९९९ मा अकाउण्टमा मास्टर डिग्री गरि सन् २००१ मा फ़र्दर मास्टर डिग्री गर्न युरोप आय , विदेश पसे देखीनै खरेल नेपाल र नेपालीलाई कसरि हुञ्छ यूरोपमा चिनाउन सकिञ्छ र बिदेशी हरुलाई बढी मात्रामा नेपाल भिजिट गराउन सकिञ्छ भन्ने मै तल्लिन रहे जसको स्वोरुप २००३ मा स्पेनमा पहिलो नेपाली दशैं तिहार कार्यक्रम भब्य भयो र नेपालको परिचय स्पनिश समुदायमा गरयियो !!! फल स्वरुप नेपाल भ्रमण गर्ने हरुको संख्या दोबर बढ्यो यसरि समाज सेवामा लाग्दै गरेका खरेलले आफु संस्थापक कोशादक्ष्य भै एन आर एन को गठन २००७ मा स्पेनमा गरे! स्पेनमा कसैलाई केहि पर्दा होस् वा कोहि मर्दा होस् ज्यान दियर सहयोग गर्ने खरेल स्पेनको नेपाली समाजमा धेरै लोकप्रिय व्यक्ति हुन् ! एन आर एन मा खिचातानी हुनु नहुने बताउने खरेले आफु बाहिर बसेर भय पनि एन आर एन स्पेन लाई निर्बिरोध बनाउन सहयोग गर्दै आयका खरेललाई यहि स्पेनमा नेपाली समाजले एन आर एनमा उनको अभाब महसुस गरि २०१३ -१५ का लागि निर्बिरोध आइ सी सी सदस्य चुन्यो ! खरेल अहिले यूरोपमा चम्किला उदाउदा तारा हुन्! स्पेनमा २०१४ मा भयको एन आर एन यूरोपियन भेलामा उनले महत्वो पूर्ण भूमिका खेली अहिले सम्मकै एतिहासिक भेला बन्न पुग्यो !!! १ नेपालीलाइ बचाई नेपाल फर्काउने होस् वा सिंगो नेपाललाई आपत पर्दा, खरेलको उदाहरनिय कदम रह्यो जसको उदाहरण बाढी पिडित लाई सहयोग गर्न होस् वा भुकम्प पिडित लाइ स्पेन नम्बर १ रह्यो!! धेरै धनि मुलुक हरु र धेरै नेपाली हरुले गर्न नसकेको सहयोग स्पेन १ ले गर्यो जसको चर्चा अन्तरास्ट्रिय स्तरमा चलि रहेको छ ! कुसल नेत्रिवो भयका खरेल एन आर एन मा अझै धरै काम हरु गर्न बाँकि रहेको र नेपालको कला संस्कृतिको परिचय विदेश मा अझै गर्न बाँकि रहेको, युरोपका नेपालीहरुका समस्या खाडीका नेपाली हरुका भन्दा कम नरहेको र येस्ता नेपालीका समस्याहरुको पहिचान गरि समाधान गर्न , बिदेसी टुरिस्ट हरुलाई नेपाल भिजिट लाइ आकर्सन गराउन, नेपालको सामुहिक पुनर्निमाण लाई बढी सहयोग जुताउन , नेपालको आथिेक उन्नतीका लागी सामुहिक लगानी लाइ भित्राउन र एन आर एन पैसा वालाको मात्रै संस्था नभई कुसल नित्रिवो भयको सारा गैर आवासीय नेपाली हरुको साझा संघटन हो भनेर बिस्वस्त दिलाउन २०१५-१७ का लागि यूरोपको सह- संयोजक को उमेद्वारी दिने बताउछन!!

प्रतिक्रिया