मंगलबार धादिङलाइ केन्द्रबिन्दु बनाएर ४.५ रेक्टरको पराकम्प

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ आश्विन २०७२, मंगलवार १२:४०

काठमाडौं  ५ असोज। काठमाडौमा भूकम्पको धक्का महशुस गरिएको छ । मध्यान्ह १२ बजेर १८ मिनेट जाँदा भुकम्पको धक्का महसुश गरिएको  हो । धादिङलाई केन्द्र विन्दु बनाएर मंगलबार ४.५ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक २८, २०८१