लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो एक अर्काका कडा प्रतिस्पर्धि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ आश्विन २०७२, सोमबार ०७:५९

Cristiano_Ronaldo__1614012aलियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो एक अर्काका कडा प्रतिस्पर्धि मानिन्छन् । जुन श्रृखला च्याम्पियन्स लिगबाट प्रस्ट छ । यसअघि च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गरेका मेस्सीलाई फेरी रोनाल्डोले उछिनेपछि त्यो कुरा राम्रोसँग पुष्टी भएको छ ।

रोनाल्डोले साख्तर डोनेस्कसँगको खेलमा ह्याट्रिक गरेसँगै च्याम्पियन्स लिगमा उनको ८० गोल पुगेको छ भने मेस्सीको जम्मा ७७ गोल पुगेको छ ।

यद्यपी बार्सिलोनाबाट मात्रै खेलेका मेस्सीले भने ९९ वटा च्याम्पियन्स लिगमा ७७ गोल गरेका हुन् भने म्यानचेष्टर युनाइटेड र रियल म्याड्रिडबाट च्याम्पियन्स लिगका खेलेका रोनाल्डोले १ सय १६ खेलमा ८० गोल गरेका हुन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१