झापा २ असोज । झापामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । शनिअर्जुन–५ की ४१ वर्षका तुलसी खरेलको शनिबार दिउँसो करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
घर नजिकैको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा खरेललाई करेन्ट लागेको हो । करेन्ट लागेर खरेलको तत्कालै ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया