चिलीमा ८ दशमलव ३ म्याग्नेच्युडको भूकम्प, तीन मिटर अग्लो सुनामीको चेतावनी भिडियो सहित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ भाद्र २०७२, बिहीबार ०९:४२

सान्टियागो । चिलीमा ठूलो भूकम्प गएको छ । ८ दशमलव ३ म्याग्नेच्युडको भूकम्पले भवनहरुमा क्षति पुगेको छ । भूकम्पको केन्द्र पृथ्वीको सतहदेखि पाँच किलोमिटरमात्र तल रहेको बताइएको छ । त्यहाँको स्थानीय समयअनुसार रातको ७ बजेर ५४ मिनेटमा चिलीको पश्चिमी सहर इलापेलबाट ५० किलो मिटर टाढा केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१