मन नै लोभ्याउने बागलुङको बराह ताल तर छैनन् पर्यटक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० भाद्र २०७२, बुधबार १५:०५

ko{6ssf] kvf{Odf /x]sf] lhNnfsf] es'08]df cjl:yt a/fx tfn . ltg /f]kgL If]qkmndf km}lnPsf] tfnsf] ;+/If0fsf nfuL jl/k/L /]lnª lgdf{0f u/]k5L o;sf] ;f}Gbo{ a9]sf] 5 eg] ljrdf /x]sf ?vn] yk cfsif{0f a9fPsf] 5 . tl:a/ M lqnf]rg l/hfn, afun'ª, /f;;

बागलुङ । बागलुङको भकुण्डेमा अवस्थित बराह तालको सौन्दर्य शब्दमा वर्णन गरेर साध्य नै छैन ।

तिन रोपनी क्षेत्रफलमा फैलिएको तालको संरक्षणका लागी वरिपरी रेलिङ निर्माण गरेपछी यसको सौन्दर्यमा वैँश चढेको छ ।

तालको वरीपरी र विचमा रहेका रुखले थप आकर्षण बढाएको छ । तर केही विकटताका कारण यो ताल पर्यटकको पर्खाइमा रहीरहेको छ । तस्बिर स् त्रिलोचन रिजाल, बागलुङ, रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१