‘बिग बोस् ९’ मा आउन सक्छिन् विश्वकै नम्बर १ पोर्नस्टार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० भाद्र २०७२, बुधबार १४:५६

khalfiaबलीउड अभिनेत्री सनी लियोन अझै पनि पोर्नस्टार भनेरै चिनिन्छन् । किनकी उनी पोर्न चलचित्र हँदै बलीउड चलचित्रमा प्रवेश गरेकी हुन् ।

बलीउडमा मात्र होइन अहिले नेपालमा पनि एक यूवती पोर्न चलचित्रमा अभिनय गर्छु भन्दै राम्रै चर्चा र विवादमा तानिरहेको अवस्थामा बलीउडस्टार सलमान खानले सञ्चालन गर्न लागेको बिग बोस् ९ को चर्चा पनि यति बेला राम्रैसँग चुलिरहेको छ । कारण हो बिग बोस ९ मा संसारकै नम्बर १ पोर्नस्टार प्रवेश गर्दैछिन् तर यसका पुष्टि भने भइसकेको छैन । २०१४ डिसेम्बर २८ मा उनलाई विश्वकै नम्बर १ पोर्नस्टारका रुपमा स्थापित भइन् । हाल २२ वर्षीया मिया सबैभन्दा महंगो पोर्नस्टारका रुपमा चिनिन्छिन् । उनी सामाजिक संजालमा निकै सक्रिय रहन्छिन् । इंस्टाग्राममा उनका २।२ मिलियन, ट्वीटरमा ७ लाख फलोअर्स छन् । उनले आफ्ना तस्बिर र भिडियो प्रायजसो यी संजालमा सेयर गर्ने गर्छिन् ।
बिग बोस ९ मा पोर्नस्टार मिया खलिफाले सहभागीता जनाउँने विषयले यति बेला भारतीय मिडियाहरुमा राम्रै समाचारका मसलाहरु बनिरहेका छन् । त्यसैले पनि होला अहिले मियालाई धेरैले गुगलमा खोज्न थालेका छन् । उनी पोर्नस्टार भएता पनि उनलाई ‘ब्युटी विद ब्रेन’ भन्ने गरिन्छ । किन भने उनले इतिहासमा स्नताक गरेकी छन् । उनी पहिले परिवारसँग अमेरिकामा बस्थिन् । जब उनी पोर्नस्टार बिनिन् तब उनको परिवारले उनीसँग बोलचाल नै बन्द गर्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१