लागुऔषध बोक्दा प्रहरीले पक्राउ गरेपछि युवतीको यस्तो अश्लिल प्रस्ताव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० भाद्र २०७२, बुधबार ०५:११

girlकाठमाण्डौं । अमेरिकी राज्य फ्लोरिडामा गत साता एउटी युवतीलाई प्रहरीले मादकपदार्थ सेवन गरेर गाडी चलाएको र लागुऔषध बोकेको अभियोगमा पक्राउ ग¥यो । मापसे गरेर लागुऔषध बोकी कार चलाइरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ ग¥यो । उनलाई तीनजना प्रहरीको समूहले पक्राउ गरेको थियो । पक्राउ परेपछि उम्किनका लागि एरिएल एंगेट नामक २४ वर्षीया युवतीले तीनजनै प्रहरी अधिकारीलाई घुस प्रस्ताव गरिन् । ्र उनको घुस अलिकति भिन्न खालको थियो । घुसका रूपमा आफूले तीनैजना प्रहरी अधिकारीलाई मुखमैथुनको आनन्द दिने प्रस्ताव राखिन् । तर, प्रहरीले उनीमाथि उल्टो घुस दिन खोजेको आरोपसमेत थपेर पक्राउ गरे । ‘नशामा मस्त भएर उनी कार चलाइरहेकी थिइन्,’ एक प्रहरीले भने, ‘खोजबिन गर्दा उनको ब्रा र पर्समा कोकिनलगायत लागुऔषध राखिएको पायौँ । पक्राउ गर्न खोज्दा उनले हामी तीनजनालाई नै मुखमैथुनको मज्जा दिलाउने र यसो गरिदिएबापत आफूलाई छोडिदिनुपर्ने प्रस्ताव राखिन् । त्यस्तो प्रस्ताव हामीले मान्ने कुरै भएन ।’ पाँचहजार डलर जरिवाना तिराएर उनलाई पछि रिहा गरियो । ती युवती युनिभर्सिटी अफ फ्लोरिडामा दर्शनशास्त्रको विद्यार्थी रहेको प्रहरीले जनाएको छ । साभार  शुक्रवार साप्ताहिक

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१