रोनाल्डोसँग रात बिताउदाको मेरो अनुभव स् डायना टिल्हो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ भाद्र २०७२, सोमबार ०८:२४

ronaldoएजेन्सी । ब्राजिलकी एक विद्यार्थी डायना टिल्होले पोर्चुगलका स्टाइकर क्रिस्टियानोरोनाल्डोसित शारीरिक सम्वन्ध राखेको खुलासा गरेकी छन्।

विश्वकप फुटबल २०१४ कै दौरान, त्योपनि एक पटक होइन पटक(पटक आफूले रोनाल्डोको ओछ्यान तताएको उनको दावी छ ।

यद्यपि रोनाल्डोसित यौनसम्पर्कको खुलासा गर्ने उनी एक्ली केटी भने होइनन् । यो वर्षमात्रै थप तीन जना कोटीले रोनाल्डोसित सेक्स गरेको दावी गरिसकेका छन् ।

एक अन्तरवार्तामा डायनो भनिन् स्(
‘सोसल साइटको माध्यमले हाम्रो चिनजान भएको हो । ‘वेव क्याम’का माध्यमबाट हामी एक अर्कासित नजिकियौं। वेव क्याममा गफ गर्दाखेरी म लुगा खोलेर बसेकी हुन्थे ।

उहाँ मलाई हस्तमैथुन गर्न लगाउनुहुन्थ्यो । र, म गरिदिन्थेँ । हामी वेव कम्प्युटरमा नै एक अर्कालाई चुम्वन गथ्र्यौं । रोनाल्डो सन् २०१४ को सेप्टेम्बरमा विश्वकप खेल्न आउँदा पहिलोचोटी हाम्रो भेट भयो । भेट भएकै दिन मैले उहाँको ओछ्यान तताएँ ।

एक रातमै हामीले तीन चोटी गर्यौं। उहाँ मेरो शरीरको वर्णन गरेर नथाक्ने । मेरो शरीरलाई इरिना सित तुलना गर्नुभयो । रोनाल्डोभन्दा अघि मैले कसै सित पनि सेक्सको अनुभव गरेकी थिईंन । पहिलो सेक्स नै मेरो अविस्मरणीय भयो । उहाँले यति मज्जा दिनुभो कि वर्णन नै गर्न सक्दिन ।

रोनाल्डो मसँग कुनै बच्चा जसरी प्रस्तुत हुनुहुन्थ्यो । मेरो काखमा लुट्पुटिनुहुन्थ्यो र म उहाँलाई बच्चालाई जस्तै स्तनपान समेत गराउँथे । मेरो दुध आउँदैनथ्यो र पनि आएको जस्तो अभिनय गर्नुहुन्थ्यो ।

म प्रति अति क्रेजी हुनुहुन्थ्यो । विश्वकपबाट छुट्टिएपछि सन्गत डिसेम्बरमा मेरो उहाँसित अन्तिम चोटी कुराकानी भयो । त्यतिबेला उहाँले म सित सम्वन्ध अगाडी बढाउने नसक्ने कुरा गर्नुभयो । त्यो दिन म खुबै रोएँ । त्यसदेखि यता मेरो उहाँसित भेट भएको छैन ।

म सित सेक्स गर्दा न उहाँले कण्डम प्रयोग गर्नुभएको थियो न, मैले कुनै सावधानी अपनाएकी थिएँ । मलाई आशा थियो कतै मेरो पेटमा उहाँको गर्भ रहन्छ कि रु तर, मेरो दुर्भाग्य त्यस्तो भएन । अहिले पनि उहाँको यादमा डुबेर बाँचिरहेकी छु ।’

डायनाभन्दा अघि पनि केहि युवतीहरुले रोनाल्डोसित सुतेको दावी गरेका छन् । यस्तो दावी गर्नेमा एक हुन् वयस्क म्यागजिन प्लेब्वाईमा देखिइसकेकी सुन्दरी डेनियला सावेज । उजले म्याक्सिकन समाचारपत्र रिफर्मालाई अन्तरवार्ता दिँदै भनेकी छिन्, ‘सुरु सुरुमा रोनाल्डो अति लजालु थिए ।

तर, विस्तारै खुल्दैगए । म आफ्नो सपना पूरा गर्न चाहन्थेँ । मेरै जोडबलमा हामीबीच यौनसम्पर्क कायम भयो। म उनको शरीरप्रति क्रेजी छु । रोनाल्डो पनि मेरो शरीर भनेपछि हुरुक्क भए । उनले प्लेब्वाईमा फोटोसुट गराएकी केटी सित यस अघि कहिल्यै नसुतेको बताएका थिए ।’ अर्की सुन्दरी चाहिँ एक यौनकर्मी हुन् ।

ब्राजिमा एक टिभी प्रिजेन्टरसमेत रहेकी मोडल आन्द्रेसा उराच पार्टटाइम वेश्यावृत्ती गर्थिन् । एउटा अन्तरवार्तामा उनले रोनाल्डोसित आफ्नो लामै समय अफेयर चलेको दावी गरेकी छिन् । हरेक ग्राहकबाट प्रतिघन्टा ७ लाख रुपैयाँ लिने यी हाइप्रोफाइल बेश्यालेरोनाल्डोसित अफेयर भएकै कारण कहिल्यै पैसा नलिएको बताएकी छिन् ।

उनले यो पनि दावी गरेकी थिइन् कि उनीहरुबीचको अफेयर सार्वजनिक गरेमा ज्यान मार्ने धम्की रोनाल्डोले दिएका थिए ।

स्मरणीय के छ भने यसै वर्षको मार्चमा रोनाल्डोले इरिनासितको पाँच वर्ष लामो अफेयर तोडेका थिए । इरिनाले उनलाई धोकेवाज भएको आरोप समेत लगाएकी छिन् । आजकाल उनी हलिउड अभिनेता ब्रडली कूपरसित टाँस्सिएर हिँडरहेकी हुन्छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१