काठमाडौं निर्माणमा मधेशको श्रम र पसीना बगेको छ, नेपालबाट अलग हुने सोच आत्मघाती र राष्ट्रघाती,– प्रचण्डको संविधानसभामा विशेष सम्बोधन (हेर्नुहोस् भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ भाद्र २०७२, आईतवार २०:४४

काठमाडौं,  २७ भाद्र । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले मधेशलाई नेपालबाट अलग्याउने सोचाई मधेशी जनताका लागि आत्मघाती र राष्ट्रघाती हुने बताएका छन् । संविधानसभाको बैठकलाई विशेष सम्बोधन गर्दै प्रचण्डले मधेशमा सीमांकन या प्रदेशको कुरा नभएर नेपालबाट नै अलग हुने किसिमको कुरा उठेको सुनिएकोले यसले मधेसी जनतासँग गम्भीर घात गर्ने बताए । प्रचण्डले अन्य विषयमा थप के–के भने ?  हेर्नुहोस् भिडियो

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१