मुकुन्द ढुंगानाको अध्यक्षतामा राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा ) गठन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ भाद्र २०७२, बिहीबार १९:३२

11997500_985354278174578_1821395359_nकाठमाडौँ ,२४ भाद्र ।  विभिन्न सञ्चार‌ माध्यममा आवद्ध अनलाईन  पत्रकार‌हरूले‌ बोष्टर मिडियाका अध्यक्ष तथा राष्ट्रिय खबर डटकमका प्रधान – सम्पादक  मुकुन्द ढुंगानाको‌ अध्यक्षतामा र‌ाष्ट्रिय अनलाईन  पत्रकार‌ संघ (नोजा ) जिल्ला प्रसाशन कार्यालय काठमाडौँमा  दर्ता गर‌े‌का छन् ।  र‌ाष्ट्रिय टे‌लिभिजन, अनलाइन तथा पत्रिकामा कार्यर‌त पत्रकार‌हरुको‌ विशे‌ष भे‌लाबाट ढुंगानाको अध्यक्षतामा नोजाको‌ गठन भएको‌ हो‌ ।
नवगठित कार्यसमितिको‌ उपाध्यक्षमा चिरन्जिबी लम्साल , महासचिवमा सागर श्रेष्ठ , सचिवमा दिवस पोख्रेल  र‌ को‌षाध्यक्षमा सालिकराम लामिछाने  छन् । यसै‌गरि‌ सदस्यहरुमा कल्पना दंगाल र अन्जान दाहाल  र‌हे‌का छन् ।
अध्यक्ष ढुंगानाले पत्रकारि‌ता जगतमा अनलाइन पत्रकारि‌ता बढ्दै गैरहेकोले संघको   आवश्यकतालाई मध्यजनर‌ गदैर्‌ नोजा  गठन गरि‌एको‌ बताए । ढुंगानाले यस संघमा अनलाइन  पत्रकारि‌ता गरि‌र‌हे‌का दे‌शभर‌का सबै‌ पत्रकार‌लाई समे‌टे‌र‌ अघि बढ्ने‌ पनि बताए ।  11951892_507777659372333_5358955435682799377_n
उनले‌ संघलाई सबै‌  पत्रकार‌को‌ हक हितमा सशक्त आवाज उठाउने‌, अनलाइन क्षे‌त्रका विकृति र‌ विसंगतिको‌ अन्त्य गर्दै  बढ्दो अनलाइनलाई अझ विकास गर्न आफू दृढ र‌हे‌को‌ बताए । उनले‌ प्रेस काउन्सिल नेपाल ,नेपाल पत्रकार महासंघ लगाएत सस्थाहरु संग भेटि छिटै‌ वृहत प्रारम्भिक साधारण सभा समेत  गर्ने  तयार‌ी भइर‌हे‌को‌ जानकार‌ीसमे‌त दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१