37 ऊनको ऊमेर नभई केली प्राईभेट लिमिटेड मार्फत बजारमा ल्याऊने तरखर गरेको एल्बम को नाम हो 37 ।२०४६ सालदेखी शुरु गरेको साङ्गीतिक यात्रामा आफ्नो अदभुद आवाज जिन्दगी, रहरै रहरमा, आभास, स्मृति, सम्झना, समर्पण, नविन, द ब्लु, स्मृति (पुन बनाईएको), जी-मेजर, नक्षत्र, काठमाण्डौ, स्लोक, आदि एल्बम भित्र कैद गरिसकेका छन साथै अहिले एल्बम 37 मार्फत फेरी साङ्गीतिक माहोलमा रम्ने अनि रमाऊने भएका छन । ऊक्त 37 एल्बममा ५ देखी ७ वटा सम्म गीतहरु रहने जानकारी प्राप्त भएको छ ।
आफ्नो आवाज एल्बममा मात्रै कैद नगरी यूएसए, यूके, भारत, हङ्कङ, अष्ट्रेलिया, क्यानडा, कोरिया लगायतका ३० भन्दा बढी मुलुकका बिभिन्न साङ्गीतिक कार्यक्रम मार्फत आफ्नो आवाज बुलन्द बनाईसकेका भट्टराई 37 एल्बम बाट तपाईहामी बीच आऊने तरखरमा छन । एल्बमको शिर्षक रहेको नबिन के भट्टराईको अफिसियल म्युजिक भिडीयो हेर्नुहोस् ।
https://youtu.be/yahbIs2PxQI
प्रतिक्रिया