क्रिकेट खेल्दै गर्दा पाकिस्तानमा क्याप्टेनमाथि गोली प्रहार गरी हत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ भाद्र २०७२, बुधबार १५:०२

golihanihatyएजेन्सी :पाकिस्तानको लरखलाज क्षेत्रको ममोड तहसीलमा अज्ञात समुहले क्रिकेटरलाई गोली हानि हत्या गरेका छन् ।
पाकिस्तान तथा अफगानिस्तानको सिमा क्षेत्र नजिक यो घटना भएको जनाइएको छ । प्रत्यक्षदर्शीका अनुसार तैयब खान लरखलाजो क्रिकेट ग्राउण्डमा भइरहेको क्रिकेट प्रतियोगितामा आफ्नो टिमका कप्तान रहेका उनीमाथी गोली प्रहार भएको हो ।

खेल जित्न १० रनको आवस्यकता भएको अवस्थामा उनीमाथि अन्धाधुन्ध गोली प्रहार भएको हो । स्थानिय प्रशासनले घटनाको छानविन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१