८ वर्षका वालकसँग ५० पटक सेक्स

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७१, शुक्रबार १३:४९

बेलायतमा एक २१ वर्षीय युवतीलाई ८ वर्षका वालकसँग ५० पटक भन्दा बढी यौन सम्बन्ध राखेको आरोपमा ८ वर्षकै जेल सजाय सुनाइएको छ ।sex

लोरेन मोरिस नामकी २१ वर्षीय युवतीले स्कुले वालकसँग निरन्तर २ वर्ष सम्म यौन सम्पर्क राखेको खुलासा भएपछि वोरसेस्टर क्राउन कोर्टले जेल सजाय सुनाएको हो ।

आफ्नो सन्तान समेत भएकी मोरिसले वालकको यौन शोषण गरिरहेको खुलासा वालक १४ वर्षका भएपछि मात्र भएको हो ।

यस अघि पनि उनी १६ वर्ष मुनिका किशोरसँग यौन सम्पर्क गरेको अभियोगमा जेल परेकी थिइन् ।

अदालतमा सुनुवाइ हुने क्रममा मोरिस हाँसी खुसी चुरोट खाइरहेकी देखिन्थिन्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१