पाँच नायिका यौन धन्दाका क्रममा पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ भाद्र २०७२, सोमबार ०९:२५

भारत । भारतमा फिल्म उद्योगमा जमेका नायिकाहरु समेत यौन व्यवसायमा तथा ‘सेक्स र्‍याकेट’का क्रममा पक्राउ परेका छन् ।

श्वेता वासु प्रसाद : राष्ट्रिय पुरस्कार विजेता श्वेता वासु प्रसाद ‘सेक्स र्‍याकेट’सञ्चालन गरेको अभियोगमा पक्राउ परेकि थिइन् । उनले ‘एकवाल’ लगायतका केहि चर्चित फिल्ममा भूमिका निर्वाह गरेकि छिन् ।

मिस्ती मुखर्जी :‘लाइफ कि तो लग गई’की नायिका सेक्स र्‍याकेट सञ्चालन गर्दै आएकी थिइन् । उनी आफै पनि यौन व्यवसायमा संलग्न थिइन् ।

श्रभानीः तामिल फिल्म क्षेत्रमा अभिनय गर्ने श्रभानीलाई प्रहरीले एक व्यपारीसँग रंगेहात पक्राउ गरेको थियो । उनले २ लाख लिएर व्यपारीसँग शारीरिक सम्वन्ध राखेको प्रहरीले जनाएको छ ।

किनाराः दक्षिण भारतीय फिल्मीमा अभिनय गर्ने किनरा सेक्स रेकेट सञ्चालन गरेको अभियोगमा पक्राउ परेकी थिइन् ।

भुवनेश्वरी : दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित नायिका भुवनेश्वरी समेत यौन धन्दामा संलग्न भएको भन्दै पक्राउ परेकी थिइन् । उनीमाथि सेक्स र्‍याकेट सञ्चालन गरेको आरोप गेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१