रितिक र कंगनाको अफेयरले बलिउडमा रौनक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ भाद्र २०७२, शुक्रबार १४:१५

ritik kangana

भारत । बलिउड सुपरस्टार रितिक रोशन र उनकी पत्नी  सुज्जैन खानले एक बर्षअघि सम्बन्ध बिच्छेद गरेका थिए । सम्बन्ध बिच्छेद गरेलगतै रितिकको नाम विभिन्न बलिउड अभिनेत्रीसँग जोडिन थालेको छ । पछिल्लो समय बलिउड क्वीन कंगना रनौतको अफियर रितिकसँग चलेको हल्ला अहिले निकै चर्चामा छ । तर रितिकले भने अझै आफु सिंगल नै भएको बताउँदै आएका छन् ।
वलिउडकी क्वीन कंगना र रितिकको जोडिलाई लिएर निर्क चर्चा हुन थालेको छ । यो सम्बन्धलाई लिएर दुवै जना मौन छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१