चुरोट पिउन आमिरलाई छोराको प्रतिबन्ध

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ भाद्र २०७२, शुक्रबार ०९:२७

बलिउड अभिनेता आमिर खानलाई चुरोटको लत छ । केही समयअघि उनले चुरोट छाडेका थिए, तर फेरि सुरु गरे ।a

तर, अब उनको चुरोट खाने बानीलाई समस्या पर्ने देखिएको छ । यसको कारण हो –छोरा आजादको प्रतिबन्ध । तीन वर्षीय आजादले घरमा चुरोट नखान आमिरलाई भनिसकेका छन् । छोराले भनेको कुरामा उनकी श्रीमती किरण रावले पनि समर्थन जनाएकी छन् । यसले आमिरलाई ठूलो समस्या परेको उनीनिकटले जनाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१