कलर पिन्ट गरेर फोटोकपीबाटै नक्कली नोट आएपछि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ भाद्र २०७२, बिहीबार १३:४९

indexकाठमाडौं ,। तस्करले कलर पिन्टरको माध्यमबाट नक्कली नोट छपाउने गरेको पाइएको छ । फोटोकपी मेसिन, कलर प्रिन्टर र फोटोकपी पेपरबाट नेपाली नक्कली नोट छाप्ने गरेको रहस्य खुलेको हो ।

मंगलबार १ लाख ४८ हजार नक्कली नोटसहित पक्राउ परेका नुवाकोटका दीपेन्द्र न्यौपानेले प्रहरीसँगको बयानमा चाँडै धनी हुने लोममा जाली नोट छपाउँदै आएको स्वीकार गरेका छन् । नक्कली नोट बजारसम्म पुर्याउन तस्करले भरियालाई १ हजार रुपैयाँबात २ देखि ३०० रुपैयाँसम्म कमिसन दिने गरेको पनि खुलेको छ ।

प्रहरीले १३५ थान छापिसकेको र १३ थान फोटोकपी पेपरमा एकातर्फ प्रिन्ट गरिएको अवस्थामा बरामद गरेको आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१