वेष्टन कपडामा भन्दा महिलाहरु साडीमा धेरै सुन्दर देखिने बलीउड अभिनेत्री करीना कपुरले बताएकी छिन् ।
एक अन्तरवार्ताको क्रममा उनले भनिन्, ‘महिलाहरुलाई वेष्टन कपडा भन्दा साधारण साडीमा अति सुन्दर दिन्छन् र मलाई पनि सारी नै मन पर्छ ।’ उनले भबिष्यमा आफु कथक र भरतनाट्यममा पोख्त हुने पनि खुलाइन् । करीनाले भनिन्, ‘म अहिले मेरो बच्चा बेलाको सपना पुरा गर्दैछु ।’
उनले आफु सँधै बलीउड चलचित्रमा प्रवेश गर्न बहिनीबाट प्रभावित भएको पनि बताइन् ।
प्रतिक्रिया