नविनतम नेपालले स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम गर्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ भाद्र २०७२, मंगलवार १५:२७

काठमाडौँ भाद्र  । नविनतम नेपालको समाज (community of innovative Nepal – COIN ले यहि आउदो असोज २ गते शनिबारको दिन बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजि, बालाजु, काठमाडौंमा स्वास्थ्य सम्बधि सचेतना कार्यक्रम गर्ने भएको छ । सञ्चार सग समन्वय र सहकार्य गर्दै समाजमा सामाजिक कार्य गर्दै विभिन्न चेतना मुलुक कार्यक्रम गर्दै आगाडी बड्ने क्रममा यस सस्थाले स्वस्थ्य क्षेत्रमा अध्ययन र अनुसन्धान गरेर अहिलेको समयमा हामी लाई रोग लाग्न काहीं जानुपर्दैन घरको भान्सा कोठा बाट लाग्छ भन्ने कुरा लाई मनन गर्दै विभिन्न स्कुलबाट समाबेश भएका अहिलेका कक्षा ९ र १० विद्यार्थी भाई बहिनीका लागि १ दिने स्वस्थ सचेतता कार्यक्रम तथा दैनिक जिवनमा आइपर्ने स्वस्थ्य सम्बन्धी जागरूकता तथा सचेतता मुलक कार्यक्रम गरि उनी हरुमा स्वस्थ्य सम्बन्धि सुचनामुलक सन्देश प्रदान गर्ने योजना लिएको छ भनेर COIN का सचीव एबम सम्योजक प्रकाश धितालले बताउनु भएको छ |

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१